दफा १७
तेस्रो पक्षबाट अनुगमन वा मूल्याङ्कन गर्न सकिने
(१) यस ऐन बमोजिम अनुगमन वा मूल्याङ्कन गर्न जिम्मेवारी पाएको निकायले तोकिएका कार्यक्रम तथा: आयोजनाहरूको पहिचान गरी तेस्रो पक्षबाट अनुगमन वा मूल्याङ्कन गराउन सक्नेछ।
(२) यस ८ ऐन. बमोजिम कुनै कार्यक्रम तथा आयोजनाको सम्बन्धमा तेस्रो पक्षबाट अनुगमन वा मूल्याङ्कन गराउनु पर्ने भएमा त्यस्तो कार्यक्रम तथा आयोजनामा कुनै किसिमको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वार्थ वा हित नजोडिएको व्यक्ति वा संस्था मार्फत गराउनु पर्नेछ।